लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

विकल्प न्यूज/बेनी मंसिर ११ गते । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा वैदेशिक रोजगार र परिवारको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको हो । बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको समन्वय तथा आर्थिक सहयोगमा सम्पन्न … Continue reading लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु